काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने शुक्रबार बताएका छन् । जेलेन्स्कीले यो ‘महत्वपूर्ण बैठक’ हुने आशा पनि व्यक्त गरेको बीबीसीको समाचारमा उल्लेख छ । त्यो बेला जेलेन्स्की खाडी देशमा हुनेछन्,...