कैलाली

१५ वर्षीया किशोरी सामूहिक बलात्कारमा

काठमाडौं । कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्। जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीमाथी मंसिर २२ गते सामूहिक बलात्कार भएको ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सामूहिक करणीको आरोपमा दुई जना पक्राउ परेका छन्...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved