एलिना चौहान

रुँदै गरेको भिडिओको विषयमा एलिनाको प्रस्टीकरण: नाटक गरेर भिडिओ बनाएकी हुँ, सम्बन्ध ठिकठाक छ

काठमाडौं । विभिन्न कारणले बेलाबेलामा चर्चाको विषय बन्दै आएकी गायिका एलिना चौहान रुँदै भिडिओ बनाएपछि फेरि चर्चामा छाएकी छन् । मंगलबार इन्स्टाग्राममा अनुहारमा नीलडामसहितको भिडिओ राखेपछि धेरैले नाटक कि वास्तविक भन्दै जिज्ञासा राखिरहेका छन् । भिडिओ हिन्दी गीत ‘थारा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved