अर्थ मन्त्रालय

अर्थमन्त्रालयले बनायो बजेट तर्जुमासम्बन्धि ८ बुँदे मार्गदर्शन

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमासम्बन्धी मार्गदर्शन तयार गरेको छ । मन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ८ (१) बमोजिम यो मार्गदर्शन जारी गरेको जनाएको छ । स्रोत...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved