श्यामसुन्दर पुडासैनी श्यामसुन्दर पुडासैनी

पूर्वेलीका दुख : पशुपतिनगरमा भन्सार नहुँदा आधाघन्टाको बाटो छाडेर झापा झर्नुपर्ने बाध्यता !

आफ्नो नाकामा भारतीय पक्षले भन्सार संरचना राख्न आनाकानी गर्दा त्यसको सोझो असर नेपालका पूर्वी पहाडी जिल्लालाई परिरहेको छ । भारतीय नाकामा भन्सार नहुँदा नेपाली व्यापारीले चाहेर पनि कम खर्चिलो हुने पशुपति नाकाबाट सामान पठाउन पाइरहेका छैनन् । स्थलगत रिपोर्ट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved