समाचार

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ९०६ जनामाथि कारबाही

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउनेलगायत सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकलाई...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved