समाचार

सुखद् रहेन एकदिवसीय त्रिकोणात्मक सिरिज, ब्याटिङले धोका दिइरह्यो

काठमाडौं। खराब फर्ममा रहेको ब्याटिङलाई सुधार्दै नेपालले यूएईमा जारी एकदिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पीएनजीविरुद्ध सात विकेटको शानदार जित हात पारेको छ। नेपालका दुई ब्याटरले अर्धसतकीय पारी खेल्दा नेपालले १७४ रनको लक्ष्य १३ ओभर अघि नै पूरा गरेको थियो।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved