समाचार

काठमाडौं। एमाले भातृसंगठन युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ गरेको छ। उनी बिहीबार राति ठमेलबाट पक्राउ परेका काठमाडौं प्रहरीले जनाएको छ। कालिकोट घर भएका बम काठमाडौं बस्दै आएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ट्रेन्डिङ
-
१
पेनाल्टीमा चुकेपछि एएफसी च्याम्पियनसिपमा छनोट हुन सकेन नेपाल
-
२
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
३
बहुमतको निर्णयबाट जोगियो संवैधानिक पदाधिकारीको पद
-
४
बुटवलको कान्ति माविको चुनाव : गठबन्धनको प्यानलै विजयी, गुम्यो एमालेको वर्चस्व
-
५
श्रीमतीलाई आफूसँग पठाउन नमानेको भन्दै ससुरालीमा सामूहिक हत्या
-
६
सर्वोच्चले गुमायो ऐतिहासिक व्याख्याको मौका, बसाल्यो ‘खतरनाक नजिर’
-
७
५२ जना संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने सपना मल्ल प्रधानको फरकमत
-
८
एमालेमा ईश्वरले खोजेको ‘द्वन्द्वको विधिसम्मत प्रकट’ अर्थात्, ओली बहिर्गमन