समाचार

जो रुटले छाडे इंग्ल्याण्डको टेष्ट टिमको कप्तानी

काठमाडौं। इंग्ल्याण्डको टेष्ट टिमका कप्तान जो रुटले कप्तानी छाडेका छन्। रुट इंग्ल्याण्डको टेष्ट टिमका सर्वाधिक सफल कप्तान हुन्। इंग्ल्याण्डको टेष्ट कप्तानको रूपमा सर्वाधिक खेल जित्ने रेकर्ड उनको नाममा छ। तर पछिल्लो समय इंग्ल्याण्डको टेष्ट टिम खराब फर्ममा थियो। पछिल्ला...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved