अर्थ

निर्माण सकिएको चार वर्ष बितिसक्दा पनि सालझण्डी हाटबजार प्रयोगविहीन, लाखौं लगानी झाडीमा परिणत

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–१० पानबारीमा निर्माण गरिएको सालझण्डी हाटबजार प्रयोगविहीन बनेको छ । हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा समेत हाटबजार अझै सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाको ३८ लाख रुपैयाँ लगानीमा निर्माण भएको हाटबजार...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved