कृषि

भारतबाट नेपाल ल्याइयो उच्च प्रजनन क्षमताका मुर्रा राँगा

काठमाडौं । भारत सरकारबाट नेपाललाई वस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार भारतबाट आज बाँकेको जमुनाहा नाका हुँदै ती राँगा नेपाल भित्रिएका छन् । उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved