भरतपुर। नारायणगढ – मुग्लिङ सडकखण्डको मध्यभाग गाइघाटबाट ठाडै उक्लिएपछि करिब एक घण्टाको पैदल यात्रामा पुगिन्छ कमलपुर । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने यो स्थानमा गुरुङ, चेपाङ, दलितलगायतका जातजातिको बसोबास छ । मुख्यतया कोदो, मकैको खेती हुने यो...