चितवन क्षेत्र नम्बर- २
व्यापारी उमेश श्रेष्ठ र नेता कृष्णभक्तसँग रवि लामिछानेको भिडन्त, कसले मार्ला बाजी ?
चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने पनि बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । यसअघि काठमाडौं वा प्रचण्डको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएका लामिछाने अन्तिममा चितवन क्षेत्र नम्बर-२ मा पुगे । चितवनसँग आफ्नो विशेष सम्बन्ध रहेको बताउँदै आएका उनले एमाले र गठबन्धनबाट सहज प्रतिष्पर्धी भने पाएका छैनन् ।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ
-
३
विशेष अदालतमा माधव नेपाललाई ‘विशेष’ सुविधा
-
४
इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)
-
५
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग
-
६
आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा
-
७
साउदीले आयोजना गर्ने भनिएको विश्वकै महंगो टी-२० लिग रोक्न भारत र इङ्ल्यान्ड सक्रिय
-
८
पाकिस्तानले ‘इरानको अनुरोध’मा बोलायो सुरक्षा परिषद्को आपतकालीन बैठक
न्यूज अपडेट
-
‘किसानहरू भुसको मूल्यमा धान बेच्न बाध्य छन्’
-
वजिरिस्तान हमला : भारतलाई निर्णायक जवाफ दिने पाकिस्तानी सेनापतिको चेतावनी
-
एसीसी यू-१६ क्रिकेट : नेपालको लगातार तेस्रो जित, ३७० रनले हार्यो इन्डोनेसिया
-
टेरामक्स प्रकरण : मोहन बस्नेत विशेष अदालतमा उपस्थित, बयान जारी
-
धान दिवस : कक्षाकोठा छाडेर खेतमा विद्यार्थी (तस्वीरहरू)
-
‘इरानले केही महिनामै फेरि युरेनियम प्रशोधन गर्नसक्छ’
-
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
Facebook Comment
Comment