उमेश श्रेष्ठ

उमेश श्रेष्ठको निवेदन फिर्ता गर्दै आयोगले भन्यो, ‘उपनिर्वाचनमै जानुपर्छ’

काठमाडौं। निर्वाचन आयोगले आफूलाई विजेता घोषणा गर्न माग गर्दै आयोग पुगेका उमेश श्रेष्ठको निवेदन फिर्ता गर्दै  उपनिर्वाचनमै जानुपर्ने बताएको छ । कांग्रेसका तर्फबाट चितवन-२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका उमेश श्रेष्ठले आफूलाई विजेता घोषणा गर्न माग गर्दै आयोगमा निवेदन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved