उमेश श्रेष्ठको निवेदन फिर्ता गर्दै आयोगले भन्यो, ‘उपनिर्वाचनमै जानुपर्छ’

नेपालभ्युज

उमेश श्रेष्ठको निवेदन फिर्ता गर्दै आयोगले भन्यो, ‘उपनिर्वाचनमै जानुपर्छ’

काठमाडौं। निर्वाचन आयोगले आफूलाई विजेता घोषणा गर्न माग गर्दै आयोग पुगेका उमेश श्रेष्ठको निवेदन फिर्ता गर्दै  उपनिर्वाचनमै जानुपर्ने बताएको छ ।

कांग्रेसका तर्फबाट चितवन-२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका उमेश श्रेष्ठले आफूलाई विजेता घोषणा गर्न माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

आइतबार श्रेष्ठले  रवि लामिछानेको पद गएसँगै आफूलाई विजेता घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

निवेदन फिर्तासँगै अब श्रेष्ठले पुन: उपनिर्वाचन लड्नुपर्ने भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved