शिक्षकको पोशाक परिर्वतन

शिक्षिकाको पोशाक भने परिर्वतन गरिएको छैन। 

नेपालभ्युज

शिक्षकको पोशाक परिर्वतन

काठमाडौं। शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेकाे पोशाक परिवर्तन हुने भएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शुक्रबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो। नेपाल शिक्षक महासंघकाे अनुराेधमा ६ जेठको निर्णयअनुसार पोशाक परिवर्तन गरिएको केन्द्रले जनाएको छ।

अब शिक्षकको पोशाक गाढा खैरो रङ्गको सूट, हल्का निलो रङ्गको सर्ट, गाढा खैरो रङ्गको ज्याकेट, स्वेटर कलेजी रङ्गको र जुत्ता कालो रङ्गको हुनेछ। शिक्षिकाको पोशाक भने परिर्वतन गरिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved