शिखर धवन काठमाडौंमा (तस्वीरहरु)

शिखर धवन काठमाडौंमा (तस्वीरहरु)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतीय चर्चित क्रीकेटर शिखर धवन नेपाल आइपुगेका छन् । कर्णाली याक्समा आवद्ध धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन् ।

उनलाई स्वागत गर्न कर्णालीका अफिसियलहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

धवनले कर्णालीबाट कम्तीमा ४ खेल खेल्नेछन् । उनले एक खेलको ३० हजार डलर पाउनेछन् । शिखर एनपिएलमा अनुबन्ध हुने सबैभन्दा ठूलो नाम हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved