एनपीएल खेल्न आइपुगे वाल्टन (तस्वीरहरू)

एनपीएल खेल्न आइपुगे वाल्टन (तस्वीरहरू)

काठमाडौं । वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने नेपाल आइपुगेका छन् ।

एनपिएलको फेन्चाइज टोली कर्णाली याक्समा अनुबन्ध भएका वाल्टन मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका हुन् ।

मंगलबार साँझ नेपाल आइपुगेका वाल्टनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्स र नेपाल क्रिकेट संघको टोलीले स्वागत गर्‍यो ।

कर्णाली याक्समा वाल्टनसहित पाँच विदेशी खेलाडी अनुबन्ध भएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved