विपक्षी दलको विरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

नेपालभ्युज

विपक्षी दलको विरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

विपक्षी दलहरूको विरोधपछि शुक्रबारको बैठक स्थगित भएको हो ।

अर्को बैठक जेठ १३ गते बिहान ११:३० बजे बस्ने सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

विपक्षी दलहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved