देउवा र एम्नेष्टि इन्टरनेशनलकी महासचिव कालामार्डबीच भेटवार्ता

नेपालभ्युज

देउवा र एम्नेष्टि इन्टरनेशनलकी महासचिव कालामार्डबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एम्नेष्टि इन्टरनेशनलकी महासचिव डा. एग्नेस कालामार्डबीच भेटवार्ता भएको छ ।

शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा संक्रमणकालिन न्याय, प्रेस स्वतन्त्रता र सिमान्तकृत समुदायको अधिकारको विषयमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved