सय रन नपुग्दै नेपालको छैठौं विकेट गुम्यो

नेपालभ्युज

सय रन नपुग्दै नेपालको छैठौं विकेट गुम्यो

काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि हङकङविरुद्धको खेलमा नेपालले छैठौं विकेट गुमाएको छ ।

नेपालका गुल्शन झा ५ रनमा रनआउट भएका छन् ।

यसअघि कुशल मल्ल १३ रनमा आउट भए ।

नेपालले १३ ओभरमा ८० रन बनाएर खेलिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved