नेपालले गुमायो पाँचौं विकेट

नेपालभ्युज

नेपालले गुमायो पाँचौं विकेट

काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि हङकङविरुद्धको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ ।

नेपालका कुशल मल्ल १३ रनमा आउट भएका हुन् । उनलाई हङकङका यासिम मुर्तजाले आउट गरेका हुन् ।

यसअघि कप्तान रोहितकुमार पौडेल २१ रनमा आउट भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved