नेपालको खराब सुरुवात, ३२ रन जोड्दा तीन विकेट गुम्यो

नेपालभ्युज

नेपालको खराब सुरुवात, ३२ रन जोड्दा तीन विकेट गुम्यो

काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि हङकङविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालका आसिफ शेख ५ रनमा आउट भएका हुन् ।

उनलाई हङकङका आयुश शुक्लाले आउट गरेका हुन् ।

यसअघि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी १२ रनमा आउट भएका थिए भने ओपनर कुशल भुर्तेल शून्य मै आउट भए ।

नेपालले ३२ रन जोड्दा तीन विकेट गुमाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved