यूएईविरुद्ध नेपाललाई सातौं झट्का, सोमपाल पनि आउट

नेपालभ्युज

यूएईविरुद्ध नेपाललाई सातौं झट्का, सोमपाल पनि आउट

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा यूएईविरुद्ध नेपालले सातौं विकेट गुमाएको छ ।

१०० रन नबनाउँदै नेपालले महत्वपूर्ण विकेट गुमाइसकेको छ । पछिल्लो पटक सोमपाल कामी २ रन बनाएर आउट भएका छन् ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा नेपालले १६ ओभरमा ८९ रन मात्रै बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved