कांग्रेसले बोलायो संसदीय दल र कार्यसमितिको बैठक

नेपालभ्युज

कांग्रेसले बोलायो संसदीय दल र कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक आह्वान गरेको छ ।

आइतबार ‍संघीय संसदको ल्होत्से हलमा बिहान साढे ७ बजे संसदीय कार्यसमिति र ८ बजे दलको बैठक बोलाइएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

सरकारले संसद् अधिवेशन गर्ने निर्णय गरेकोबारे छलफल गर्न बैठक बोलाइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved