‘इस्टर सन्डे’ मनाउँदै इसाई धर्मावलम्बी (तस्वीरहरू)

‘इस्टर सन्डे’ मनाउँदै इसाई धर्मावलम्बी (तस्वीरहरू)

काठमाडौं ।  इसाई धर्मावलम्बीहरूलेले आज येशू ख्रीष्ट चिहानबाट बौरी उठेको दिन मान्दै विश्वभर ‘इस्टर सन्डे’ मनाउँदै छन् । उपत्यकामा बसोबास गर्ने नेपाली इसाईहरूले पनि आज यो पर्व भृकुटीमण्डपमा मनाउँदै छन् ।

शुक्रबार येशूलाई क्रूसमा टाङ्गिएपछि ३ दिनपछि अर्थात् आइतबार येशू चिहानबाट बौरी उठेको भन्दै आज विश्वभर यो उत्सव मनाइँदैछ । तस्वीरहरू हेर्नुस्

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved