ट्याक्टर पल्टिदा चालकको मृत्यु, ट्याक्टरधनी फरार

नेपालभ्युज

ट्याक्टर पल्टिदा चालकको मृत्यु, ट्याक्टरधनी फरार

काठमाडौं । सर्लाहीको बसबरियामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर पल्टिँदा चालक १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको हो । खेत जोतेर फर्किदै गर्दा कोठिहारस्थित नहरमा हिजो साँझ पल्टिएको प्रहरीले जनाएको छ ।

ट्याक्टरधनी ५० वर्षीय सञ्जीवकुमार यादव पनि ट्याक्टरमै थिए । उनी भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर धनी यादव फरार छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved