यस्तो छ आज विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved