विदेशी मुद्रा विनिमय दर : कुन मुद्राको मूल्य कति ?

नेपालभ्युज

विदेशी मुद्रा विनिमय दर : कुन मुद्राको मूल्य कति ?

काठमाडौं । शनिबार अमेरिकी डलर एकको खरिद दर १३२.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९५ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिद दर १४३.१४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.७९ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.२२ रुपैयाँ रहँदा बिक्री दर १६७.९८ रुपैयाँ रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८६.०७ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको  छ ।

राष्ट्र बैंकका अनुसार साउदी रियाल एकको खरिद दर ३५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ रहँदा बिक्री दर २८.०१ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved