सशस्त्र प्रहरीमा सहायक निरीक्षकदेखि निरीक्षकसम्मकालागि आवेदन माग (सूचना सहित)

नेपालभ्युज

सशस्त्र प्रहरीमा सहायक निरीक्षकदेखि निरीक्षकसम्मकालागि आवेदन माग (सूचना सहित)

काठमाडौं । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ २४ जनाका लागि आवेदन माग गरेको छ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले जारी गरेको सूचनामा स्वास्थ्य तर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि चैत १२ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

पढ्नुहोस् सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved