मगर दिवसका दिन गुल्मीका चार पालिकामा बिदा

नेपालभ्युज

मगर दिवसका दिन गुल्मीका चार पालिकामा बिदा

काठमाडौं । ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा गुल्मीका चार वटा स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका छन् ।

कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसर पारेर फागुन १५ गते अर्थात् मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

उनीहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved