माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्यो

नेपालभ्युज

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सरेको छ ।

बिहान ११ बजे पार्टी कार्यालय कोटश्वर पेरिसडाँडामा बोलाइएको बैठक दिउँसो १ बजेलाई सारिएको माओवादी केन्द्रका सचिव चक्रपाणी खनालले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण बैठक सारेको खनालले बताए ।

बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने लगायतका एजेण्डा रहेको छ ।

त्यस्तै बैठकमा परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने लगायतका विषयमा छलफल हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved