नाभाल्नी मृत्यु प्रकरण : रुसी जेलका ६ अधिकारी माथि बेलायतले लगायो प्रतिबन्ध

नेपालभ्युज

नाभाल्नी मृत्यु प्रकरण : रुसी जेलका ६ अधिकारी माथि बेलायतले लगायो प्रतिबन्ध

लन्डन । बेलायतले नाभाल्नीको मृत्यु भएको रुसी जेलका ६ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ ।

बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले बुधबार बेलायतले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको ‘पेनल कोलोनी’ का प्रमुख छ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ ।

“नभाल्नी प्रतिको क्रूर व्यवहारका लागि जिम्मेवार व्यक्तिहरू कुनै भ्रममा नपरे हुन्छ, हामी उनीहरूलाई जवाफदेही बनाउँछौं,” क्यामरुनले भने ।

यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved