डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ८३ पैसा हुँदा बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २२ पैसा हुँदा बिक्री दर १६६ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३१ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved