अर्थतन्त्र सबल नभइ प्रदेश संरचना धान्न सकिदैंन : सभामुख बिष्ट

नेपालभ्युज

अर्थतन्त्र सबल नभइ प्रदेश संरचना धान्न सकिदैंन : सभामुख बिष्ट

काठमाडौं । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले आर्थिक रुपले देश सबल नभइ प्रदेश संरचना धान्न नसक्ने बताएका छन् ।

कोशी प्रदेशको सभामुखमा निर्वाचित भएसँगै सञ्चारमाध्यममा बोली फेरिएको भन्ने भ्रम फैल्याइएको भन्दै उनले आफूले जनताबाट निर्वाचित हुँदा र सभामुख भइसकेपछिको सिद्धान्तमा परिवर्तन नगरेको बताए ।

प्रदेश बलियो हुन आर्थिक रुपमा सबल हुनुपर्ने उनको भनाई छ । तर, देशको अवस्था आर्थिक रुपमा मजबुत नरहेकाले प्रदेश संरचना सञ्चालन चुनौतिपूर्ण रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved