लिभरपुलसँग चेल्सी फराकिलो अन्तरले पराजित

नेपालभ्युज

लिभरपुलसँग चेल्सी फराकिलो अन्तरले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै लिभरपुलको शीर्ष स्थान कायमै छ । यो जितपछि लिभरपुलको २२ खेलबाट ५१ अंक भएको छ ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४६ अंकसहित दोस्रोमा छ । गएराति नै भएको अर्को खेलमा सिटीले बर्नलीलाई ३–१ ले हरायो। यस्तै शीर्ष चारमा उक्लने क्रममा टोटनहमले ब्रेन्टफोर्डलाई ३–२ ले हराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved