राष्ट्रियसभा निर्वाचन : कोशीमा सिटौला विजयी

उद्धव पौडेल पराजित

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : कोशीमा सिटौला विजयी

विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

उनलाई प्रदेशसभाका ४५ सांसद र स्थानीयतर्फ १५३ अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखहरूले मत दिए ।

उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका उद्धव पौडेललाई प्रदेश सभाका ४७ सांसद र स्थानीयतर्फ १०४ जना अध्यक्ष/प्रमुख तथा उपाध्यक्ष/उपप्रमुखले मत दिए ।

प्रदेश सभातर्फ बढी मत पाए पनि पौडेलले स्थानीय तहतर्फको मत नपाउँदा सिटौला राष्ट्रिय सभामा निर्वाचित भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved