यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ छ भने कुवेती दिनारको मूल्य ४३२ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved