बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

नेपालभ्युज

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । पछिल्लो केही समययता लगातार बढिरहेको सुनको मूल्यमा आज भने प्रतितोला पाँच सय रुपैयाँको गिरावट आएको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved