माल्टाको सपना देखाएर ठगी, युवती पक्राउ

नेपालभ्युज

माल्टाको सपना देखाएर ठगी, युवती पक्राउ

काठमाडौं । माल्टा पठाउँछु भन्दै ठगी गरेको आरोपमा एक जना युवती  पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पाल्पाकी मायादेवी राना रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँको स्वयम्भू बस्ने ३० वर्षीया मायादेवीले माल्टा पठाउने सपना देखाएर ४३ लाख रुपैयाँ ठगेको आरोप छ ।

४३ लाख रुपैयाँ लिएपछि  सम्पर्कविहीन भएकी उनी स्वयम्भूबाट पक्राउ परेकी हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved