जसपाले जेठमा महाधिवेशन गर्ने

नेपालभ्युज

जसपाले जेठमा महाधिवेशन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको  छ ।

शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

उनका अनुसार बैठकले माघ ३ गते मधेस दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय समेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved