गठबन्धनले नदिएपछि जनमतले दर्ता गर्‍यो मधेसमा उम्मेदवारी

नेपालभ्युज

गठबन्धनले नदिएपछि जनमतले दर्ता गर्‍यो मधेसमा उम्मेदवारी

काठमाडौं । जनमत पार्टीले राष्ट्रियसभा सदस्यका लागि मधेस प्रदेशबाट उम्मेदवारी दर्ता गराएको छ ।

मधेसमा जनमत पार्टीका रामशंकर महासेठले उम्मेदवारी दिएका छन् ।

गठबनधनमा रहेको जनमत पार्टीलाई सिट दिइएको थिएन । यसपछि उसले आफैँ उम्मेदवारी दर्ता गराएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved