यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ । युरो एकको मूल्य १४६ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज कतारी रियालको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३४ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved