नेपाल र भारतका परराष्ट्रमन्त्रीले संयुक्तरुपमा उद्घाटन गरे त्रिवि पुस्तकालय

भारतीय विदेशमन्त्री जयशंकर र नेपालका परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा पुस्तकालयको उद्घाटन गरेका हुन् ।

नेपालभ्युज

नेपाल र भारतका परराष्ट्रमन्त्रीले संयुक्तरुपमा उद्घाटन गरे त्रिवि पुस्तकालय

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले केहीबेर घि उद्घाटनका लागि किर्तिपुर पुगेका थिए ।

भारतीय विदेशमन्त्री जयशंकर र नेपालका परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा पुस्तकालयको उद्घाटन गरेका हुन् । आजै जयशंकरले भूकम्पपछिको पुनर्निर्माण परियोजना पनि उद्घाटन गर्दैछन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर हिजो बिहान १० बजे काठमाडौं ओर्लिएका थिए । पुनर्निर्माण परियोजनाको उद्घाटनपछि उनी मध्याह्न साढे १२ बजे भारत फर्कने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved