एनएसएल : पहिलो हाफमा ललितपुर अगाडि

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा ललितपुर अगाडि

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलमा अहिले ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा ललितपुरले १–० गोलअन्तरले अग्रता लिएको हो।

इमोह इजेकेलले इन्ज्यूरी समयमागोल गर्दै ललितपुरलाई अग्रता दिलाए।

आजको विजेताले उपाधिका लागि धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved