तोलामा सात सयले घट्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा सात सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सात सय रुपैयाँको गिरावट आएको छ । हिजो तोलाको छापावाल सुन १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । तर, आज सोही मूल्यमा सात सय रुपैयाँको गिरावट देखिएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीमा पनि ५ रुपैयाँको गिरावट आएर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved