आइतबार घट्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

आइतबार घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज छापावाल सुन एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन तोलामा १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको तोलामा ३५ रुपैयाँले घटेर एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved