एनसेलको खरिदबिक्री प्रक्रिया अघि नबढाउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

नेपालभ्युज

एनसेलको खरिदबिक्री प्रक्रिया अघि नबढाउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

आदेशमा उक्त पक्रिया यथास्थितिमा राख्न पनि भनिएको छ । अदालतबाट जारी आदेशमा ‘जे अवस्थामा छ, त्यही अवस्थामा राख्नू, थप प्रक्रिया अघि नबढाउनू’ भनिएको छ ।

बिहीबार न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

अदालतले एनसेलसम्बन्धी अघिल्लो रिटमा २५ गते छलफलका लागि डाकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved