बढ्यो अमेरिकी डलर, अन्य मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

बढ्यो अमेरिकी डलर, अन्य मुद्राको विनिमय दर कति ? 

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसा रहेको छ ।

डलरको मूल्य आज बढेर आएको छ । हिजो डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको थियो । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ७९ पैसा र बिक्री दर १४५ रुपैयाँ ४४क पैसा रहेको छ ।

मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १६९ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved