प्रधानमन्त्री पुगे अबुधावीस्थित नेपाली दूतावास, सेवाप्रवाह प्रभावकारी बनाउन निर्देशन

नेपालभ्युज

प्रधानमन्त्री पुगे अबुधावीस्थित नेपाली दूतावास, सेवाप्रवाह प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अबुधावीस्थित नेपाली राजदूतावास भवन पुगेका छन् । उनले त्यहाँ दूतावासको निरीक्षण गरे ।

प्रचण्ड अहिले सयूक्त अरब इमिरेट्सको भ्रमणमा छन् । कोप–२८ मा सहभागी हुन त्यहाँ पुगेका प्रधानमन्त्री प्रचण्डले  नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो निरीक्षणको क्रममा नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved